काँग्रेसले सरकारसँग राख्यो १७ बुँदे माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यासमिति बैठकका निर्णयहरु बुधबार सार्वजनिक गरिएका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालय वीपी स्मृति भवन ललितपुरमा पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजिक गरेका हुन् । करिब एक महिना चलेको काँग्रेसको बैठक १६ दिन बसेको थियो । बैठकले वर्तमान सरकारले जनतामा निराशामात्र बढाएको भन्दै प्रतिपक्षी दल … Continue reading काँग्रेसले सरकारसँग राख्यो १७ बुँदे माग